एक हप्ता सामुदायिक विद्यालय बन्द गर्ने घोषणा

जनकपुरधाम । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग पुरा नभएको भन्दै देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

परिषद्ले जारी गरेको विज्ञप्तिमा आन्दोलन तहत भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने उल्लेख गरिएको छ।

आन्दोलनअनुसार आगामी भदौ ९ गते खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म विरोध र्याली, १० र ११ गते डिजिटल आन्दोलन र १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने परिषद्को विज्ञप्तिमा जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस