जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत बहुमतले पाएका छन् । प्रधमामन्त्री दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको छ।
संविधानको धारा ७६ को उपधारा ४ बमोजिम मंगलबार संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए ।