समानुपातिक सांसदबारे निर्णय लिन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ ।

मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस