विराटनगर ।  कोरोना भाइरसबाट संक्रमित बनेका एक व्यापारीको उपचारका क्रममा शनिबार बिहान विराटनगरमा मृत्यु भएको छ। सुनसरीको इनरुवाका व्यापारी ४८ वर्षीय पुरुषको बिहान ७ बजेतिर कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा [...]

विराटनगर । विराटनगरमा ९७ सहित प्रदेश १ मा थप एक ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार छ सय दुई जनाको पीसीआर परीक्षण [...]

विराटनगर । झापाको दमक नगरपालिका–४ चिया बगानमा भएको सवारी दुर्घटनामा परेर २ जनाले ज्यान गुमाएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले शनिवार साँझ दुई [...]

विराटनगर । इटहरी उपमहानगरपालिकाको वातावरण शाखा र वेष्ट इन्भारो म्यानेजमेन्ट प्रालिको कार्यालयमा तालाबन्दी भएको छ । उपमहानगरले फालेको फोहोरका कारण चरम सास्ती खेप्नु परेको भन्दै स्थानीयले फोहोर सङ्कलन गर्ने प्रालीको [...]

विराटनगर, ४ चैत । सुनसरीको धरानबाट लागुऔषसहित भारतको दार्जिलिङका एक दम्पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्जिलिङका ३१ बर्षीय बिशन घले र उनकी पत्नी २२ बर्षीया पुन्य तामाङ छन् [...]

विराटनगर । मोरङको सुनवषी–४ स्थित ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति को १ त ३६७० नम्वरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा सोही ठाउँका [...]

बिराटनगर, २७ माघ । उदयपुर र सुनसरीको विभिन्न स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले [...]

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजको बस दुर्घटनामा परेको छ । सुनवर्षी नगरपालिकाबाट विद्यार्थी बोकेर कलेज जाँदै गरेको बस दुर्घटनामा परेर पाँच जना विद्यार्थी घाइते भएका छन् । सुनवर्षी–९ भेडुवाथानस्थित बा [...]

बिराटनगर, ६ माघ । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन् । मोरङ रतुवामाई नगरपालिका वडा नम्वर ४ आमबारी [...]

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव तीन जना सांसदले फिर्ता लिएका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले सामूहिक रुपमा अविश्वास प्रस्ताव [...]

क्याटोगरी छान्‍नुहोस