काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ६८८ वटा नमुनाको परीक्षण गर्दा ७६४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ [...]
राजविराज, २१ असोज । सप्तरी सदरमुकाम राजविराजस्थित एक ल्याबले विहिवारबाट विशेष छुटसहितको स्वास्थ्य जाँच सेवा सुरु गरेको छ । ‘सुर्या डाग्नोटिक सेन्टर’ले बडादशैंको अवसर पारेर छठसम्म विशेष छुटसहितको स्वास्थ्य जाँच [...]
जनकपुरधाम । भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ। आठ महिनाअघि प्राप्त भइसक्नुपर्ने सो खोप यही शनिबार नेपाल ल्याइपुर्याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका [...]
जनकपुरधाम । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको [...]
जनकपुरधाम । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको [...]
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मुलुकभित्रै कोरोनाभाइरसको नयाँ भेरिएन्ट आउने जोखिम रहेको भन्दै सतर्क हुन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले नयाँ भेरिएन्ट [...]
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् । बुधबार १३ [...]
जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण [...]
जनकपुरधाम, ४ असोज । कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजदेखि निरन्तर ११ दिनसम्म सो खोप लगाइनेछ । अहिले पहिलो मात्रा [...]