जनकपुरधाम । कोभिड-१९ संक्रमणको दोस्रो लहर सुरु भएसँगै धनुषामा आंशिक लकडाउन सुरु भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकबाट अत्याधिक भिडभाड हुने बजारमा कडाई गर्दै आंशिक लकडाउन [...]

जनकपुरधाम । भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो संख्या विश्वकै सबैभन्दा बढी [...]

वीरगन्ज । वीरगन्जमा बुधबार थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्ज नारायणी बयोधा अस्पतालमा सर्लाहीका संक्रमित पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका- २ [...]

राजविराज, ७ वैशाख । काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थकेयर र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिले नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । महानगरीय अपराध महाशाखाले मंगलवार दुवै प्रालिका सञ्चालक [...]

जनकपुरधाम । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी [...]

जनकपुरधाम । प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ [...]

राजविराज, ७ वैशााख । सप्तरीमा मंगलवार थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा राजविराज नगरपालिकाका २ र डाकनेश्वरी नगरपालिका १ गरी तीन जनामा संक्रमण पुष्टि [...]

राजविराज, ७ वैशाख । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सप्तरी जिल्ला प्रशासन कार्यालयले मंगलबार १५ बुँदे निर्देशन जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठक र [...]

जनकपुरधाम, ७ वैशाख । नेपालमा थप १६ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ६७ जनामा संक्रमण [...]

लहान, ७ बैशाख । सिरहाको गोलबजार नगरपालिका–६ का मृतक ३३ वर्षीय गुरुसरण सदामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन/चार दिनदेखि वान्ता आउने, उच्च ज्वरो र पेट दुख्ने जस्ता [...]

क्याटोगरी छान्‍नुहोस