राजविराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले दिउँसै मदिराले मातिएपछि गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ । बुधवार दिउँसो मादिरा सेवन गरेर आएका अध्यक्ष चौधरीले कार्यालय प्रवेश गर्दै [...]

राजविराज – सप्तरीको बलान बिहुल गाउँपालिका–४ का ३३ जनाको सामाजिक सुरक्षा भत्ताबाट लागत कट्टा गरिएको विषयमा मधेशी आयोगले ‘एक्सन’ लिएको छ । सो विषयमा आयोगले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा [...]

राजविराज – सेवाग्राहीको भिडभाड व्यवस्थित गर्न गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले ‘टोकन’ प्रणाली सुरु गरेको छ । बुधवार एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले ‘टोकन’ प्रणालीको उद्घाटन गरेका छन् [...]

राजविराज, १७ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग [...]

मोरङ –जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ प्रदेश सभाले प्रदेशको नामाकरण गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना [...]

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पूर्वनिर्धारित तालिका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने थियो । तर संसद सचिवालयले एक सूचना जारी गर्दै [...]

काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर [...]

राजविराज – सप्तरीमा लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध आन्दोलन सुरु भएको छ । लघुवित्तिय संस्था विरुद्ध संघर्ष समिति सप्तरीले मंगलबार राजविराजमा प्रदर्शन गर्दै आन्दोलन थालेको हो । सयौंको संख्यामा रहेका सहभागीहरुले [...]

राजविराज — सप्तरीमा मंगलबार बिहान कार र पिकअप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–९ विष्णु मन्दिर नजिक बिहान पौने ३ [...]

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो ती मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारमा सहभागी [...]

क्याटोगरी छान्‍नुहोस