काठमाडौँ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई [...]
जनकपुरधाम – धनुषामा ध्वनि प्रदूषण नियन्त्रण गर्न रातिको समयमा डिजे बजाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै कसैबाट उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम तत्कालै कारबाही [...]
राजविराज, १९ फागुन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले प्रक्रिया मिचेर औषधि खरिद गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गाउँपालिकाले गत मंसिरको पहिलो साता १९ लाख २० [...]
जनकपुरधाम – नेपाल भ्रमणमा रहेका बङ्गलादेश सरकारका प्रतिनिधिहरू, बङ्गलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित उच्चस्तरीय टोलीले बिहिवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् । [...]
राजविराज, १९ फागुन । मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएका सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका भरतकुमार साहको परिवार विच्चलीमा परेका छन् । ठक्कर दिने खडक नगरपालिका–११ बनौलीका मौजेलाल साहका छोरा [...]
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन [...]
राजविराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले दिउँसै मदिराले मातिएपछि गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ । बुधवार दिउँसो मादिरा सेवन गरेर आएका अध्यक्ष चौधरीले कार्यालय प्रवेश गर्दै [...]
राजविराज – सप्तरीको बलान बिहुल गाउँपालिका–४ का ३३ जनाको सामाजिक सुरक्षा भत्ताबाट लागत कट्टा गरिएको विषयमा मधेशी आयोगले ‘एक्सन’ लिएको छ । सो विषयमा आयोगले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा [...]
राजविराज – सेवाग्राहीको भिडभाड व्यवस्थित गर्न गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले ‘टोकन’ प्रणाली सुरु गरेको छ । बुधवार एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले ‘टोकन’ प्रणालीको उद्घाटन गरेका छन् [...]
राजविराज, १७ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग [...]