काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीले बुझाएको राजीनामा स्वीकृत भएको छ । आइतवार साँझ उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए । [...]

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा संसद्लाई कसरी [...]

राजविराज — सिरहाको लहान नगरपालिकाबाट ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान–१० [...]

राजविराज – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशको उपाध्यक्षमा मधेश लाइभ डटकमकी सम्पादक पार्वतीकुमारी सिंह (प्रिया सिंह थारु) चयन भएकी छन् । शनिवार महोत्तरीको बर्दिवासमा आयोजना गरिएको प्रदेश स्तरीय [...]

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको [...]

बारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)को ‘खल्ती’बाट नयाँ राष्ट्रपति चुनिए संविधान र व्यवस्था दुवै दुर्घटनामा जाने बताएका छन् । शनिबार बारामा आयोजित एक कार्यक्रममा उनले एमालेबाट बन्ने [...]

जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दलभित्र देखिएको पछिल्लो राजनीतिक गतिरोधका विषयमा दुवै नेताबीच [...]

राजविराज, २० माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझैं सुदृढ बनोस् भन्ने भारत सरकारको चाहना रहेको बताएका छन् । उनले शुक्रवार सप्तरीको राजविराजमा ‘भवनहरुको संयुक्त समुद्घाटन [...]

राजविराज, २० माघ । सप्तरीमा एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सडक विभागले आयोजना गरेको सचेतनामूलक कार्यक्रमका सहभागीहरु ठगिएका छन् । कञ्चनपुर–कमला (पूर्वी खण्ड) सडक परियोजना अन्तर्गत एचआईभी एड्स तथा [...]

जनकपुरधाम – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको आजको निर्णयअनुसार [...]

क्याटोगरी छान्‍नुहोस