राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापाले जरुरी सूचना जारी गरी सो निर्देशन जारी गरेको हो [...]
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिवार शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई [...]
राजविराज । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । पछि बुवा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँड नमिलेपछि आफ्नी छोरी [...]
जनकपुरधाम । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ। तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । [...]
काठमाडौं । निर्वाचन आचारसंहिता लागू हुनुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय [...]
बाँके। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको [...]
जनकपुरधाम । देशभर देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, देशभर संक्रमितको संख्या [...]
राजविराज । बजाज कम्पनीले थप दुई सिरिजका नयाँ पल्सर बाइक नेपाली बजारमा ल्याएको छ । बडादशैं पर्व लक्षित कम्पनीले सुरु गरेको ‘आधाको आधा’ योजनाअनुसार दुवै सिरिजका नयाँ बाइकको बुकिङ्ग राजविराजमा [...]
जनकपुरधाम। निर्वाचन आयोगले मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू गरेको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आचारसंहिता लागू [...]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ । गृह [...]