जनकपुरधाम, ६ माघ । मधेश प्रदेशका विपक्षी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेले राष्ट्रिय सभाको निर्वाचनका लागि तालमेल गरेको छ । आज (बिहीबार) धनुषाको जनकपुरमा दुवैबीच तालमेलको सहमति [...]
राजविराज । सप्तरीसहित मधेशका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बनेको छ । केही सातादेखि बढ्दो शीतलहरले विपन्न परिवारको जनजीवन कष्टकर बनेको हो । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगाको सहाराले दैनिकी [...]
जनकपुरधाम, ६ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको सो कार्यलयले बुधवार सूचना जारी सोबारे जानकारी गराएको हो [...]
विराटनगर, ६ माघ । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती [...]
जनकपुरधाम, ५ माघ । धनुषाको बटेश्वर गाउँपालिका–४ मा गए राति लुटेराको एक समुहले प्रहरीमाथि आक्रमण गरेको छ । राति करिब ११ बजे भएको आक्रमणबाट असई मनोज पोखरेल घाइते भएका छन् [...]
काठमाडौं, ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा [...]
राजविराज, ४ माघ । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त [...]
काठमाडौं, माघ ४ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको [...]
जनकपुरधाम । प्रदेशको नाम मधेश राखिएको खुसीयालीमा मधेश प्रदेशले भोलि सार्वजनिक विदा दिएको छ । आज भएको नामकरण सम्बन्धी मतदानमा दुई तिहाइ भन्दाबढीले मधेश प्रदेश राख्न मत दिएका थिए । [...]
जनकपुरधाम । नेपलामा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको [...]