संखुवासभा, १८ जेठ । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर बुधवार दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने विहान ११ बजेतिर अचानक पहिरो झरेको हो [...]

काठमाडौं। काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान झापाको भद्रपुर नपुगी पुनः काठमाडौंमै फकिएको छ । काठमाडौँबाट ६९ यात्रु लिएर उडान नम्वर ९५३ विमान आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको हो [...]

जनकपुरधाम। तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउने २२ जनाकै शव फेला परेको छ । गत आइतवार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो । सोमवार बिहान सो [...]

राजविराज, १६ जेठ । सप्तरीमा आफ्नै भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बरसाईन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह छन् । [...]

राजविराज, १६ जेठ । सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क पोशाक प्रदान गर्ने सहितका तीन वटा निर्णय गरेका छन् । पदभार ग्रहणपछि सोमवार [...]

उदयपुर, १६ जेठ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ [...]

जनकपुरधाम, १६ जेठ । धनुषामा बालबालिकाको प्रयोग गरेर दैनिक रुपमा भारततर्फ मदिरा तस्करी हुने गरेको पाइएको छ । विहार राज्यमा मदिरा विक्री वितरण र प्रयोगमा रोक लगाइएपछि त्यहाँका कतिपय मदिरा [...]

जनकपुरधाम, १६ जेठ । दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका निवासी एकै परिवारका ७ जना सवार रहेको पाइएको छ । आइतवार विहानदेखि सम्पर्कविहीन रहेको सो विहान [...]

काठमाडौं, १६ जेठ । आइतवार विहानदेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले [...]

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत उक्त आकारको बजेट ल्याएका [...]

क्याटोगरी छान्‍नुहोस