काठमाण्डौ, १७ पुस । जनता समाजवादी पार्टी र नेकपा एकीकृत मार्क्सवादी पार्टी बीच शुक्रवार एकता भएको छ । पार्टीका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव र नेकपा एकीकृत माक्सवादीका संयोजक [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा ४२६ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार २२५ जनामा पिसिआर परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि [...]

राजविराज, १७ पुस । सन् २०२० मा कोरोना भाइरसको सङ्क्रमणबाट ७ जना नेपाली पत्रकारको ज्यान गएको छ भने ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भइ ४७० जना सक्रमण मुक्त भएका [...]

मोरङ, १७ पुस । मोरङको बिराटनगर महानगरपालिका वडा नम्वर ३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शुक्रवार विहान उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको एनएलओ [...]

जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यराति नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ । भारत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा [...]

  राजविराज, १६ पुस । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका स्थित सुदनवती, फुलमन्ती, देविलाल जनता माध्यमिक विद्यालय सितापुर भुर्कीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कुशेश्वर प्रसाद चौधरीलाई चयन गरिएको छ । विद्यालयमा [...]

राजविराज, १६ पुस । सप्तरीबाट घुस रकमसहित पक्राउ परेका एक प्रहरी नायब निरीक्षकमाथि विहिवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी तिलाठीमा कार्यरत [...]

राजविराज, १६ पुस । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको लौनियाँमा प्रथम वडा अधिवेशन बुधवार सम्पन्न भएको छ । जनमत पार्टी तिलाठी कोइलाडी गाउँपालिकाद्वारा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ [...]

विराटनगर । नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल– [...]

जनकपुरधाम । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (विहिवार) सुनुवाइ हुँदैछ । संसद् विघटनपछि मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780