सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । वडा नम्वर ११ स्थित नगरपालिका कार्यालयकै छेउमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण भएको [...]

जनकपुरधाम । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण [...]

राजविराज, १४ चैत । नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुन लागेको निर्वाचनमा उपाध्यक्ष (समावेशी) पदको लागि सप्तरीका पत्रकार अवधेश कुमार झाले उम्मेदवारी हालेका छन् । निर्वाचनको तालिका अनुसार [...]

काठमाण्डौं १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सवारीको रुपमा निर्वाध रुपमा संचालन गर्ने गरी दुध ढुवानी गर्ने गाडीका लागि ‘लोगो’ सार्वजनिक गरेका छन् । लोगो सार्वजनिक भएपछि विश्वमै [...]

राजविराज, १४ चैत । सप्तरीसहित तराईतिरका जिल्लाहरुमा पनि तुवाँलोले लागेको छ । काठमाडौंसहित नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको छ । जल तथा [...]

जनकपुरधाम, १४ चैत । कोरोना भाइरसको दोश्रो लहरले विश्वभर संक्रमण बढ्दो छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ६ लाख ३० हजारबढीमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट [...]

राजविराज, १३ चैत । प्रदेश २ का आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अबदेखि यस प्रदेशका मिडियामाथि कुनै प्रकारको विभेद नहुने बताएका छन् । शुक्रवार सामुदायिक महिला विकास केन्द्र (स्वाडेक) [...]

राजविराज, १३ चैत । सप्तरीमा आज (शुक्रवार) दिउँसो पिकप गाडीले ठक्कर दिँदा एक जना मोटरसाइकलको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्न्तर्गत खडक नगरपालिका–४ पनसेरामा दुर्घटना भएको हो । [...]

राजविराज, १३ चैत । सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक जनालाई चिकित्सकलाई निलम्बन गरिएको छ । अस्पताल प्रशासनले शुक्रवार सूचना जार्दै चिकित्सकको निलम्बनबारे जानकारी गराएको हो । अस्पतालमा कार्यरत डा.राजन [...]

जनकपुरधाम । प्रेस काउन्सिल नेपालले जनस्वास्थ्यमा आघात पर्ने गरी मदिरा विज्ञापन गरेको भन्दै नौ वटा पत्रिका तथा दुई वटा अनलाइन सञ्चारमाध्यमलाई तत्काल संशोधन गर्न निर्देशन दिएको छ । शुक्रवार विज्ञप्ति [...]

क्याटोगरी छान्‍नुहोस