राजविराज । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर [...]

जनकपुरधाम । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो । यससँगै प्रतिनिधि सभा पुनःस्थापित [...]

राजविराज, ११ फागुन । सप्तरीमा दुई जना महिलालाई स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको छ । मंगलवार दिउँसो बीओपी तिलाठीबाट गस्तीमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा दुवैको साथबाट [...]

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका छन् । आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी [...]

जनकपुरधाम । दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफरिसमा मंगलबार डा.विश्वकर्मालाई राजदूत नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम डा.विश्वकर्मालाई राजदूत [...]

राजविराज, ९ फागुन । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ स्थित चाँदनी चौकमा कारको ठक्करबाट घाइते भएर उपचारार्थ भर्ना गरिएको एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्ग बा१०च २५२४ [...]

जनकपुरधाम, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्वल)ले शनिवार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका छन् । [...]

जनकपुरधाम, ८ फागुन । मालपोत कार्यालय बाराका कार्यालय प्रमुख (नायब सुब्बा) र लेखापढी व्यवसायी छ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले [...]

राजविराज, ७ फागुन । सप्तरीमा जबरजस्ती करणी उद्योगका एक जना प्रतिवादी पुर्पक्षको लागि कारागार चलान भएको छ । सुरुङ्गा नगरपालिका–५ का २० वर्षिय पहाडी भनिने मो.सहादत करागार चलान भएका हुन् [...]

जनकपुरधाम, ७ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा वर्तमान समयमा देखिएको समस्याले सवै पक्षलाई चिन्तित बनाएको बताएका छन् । शुक्रवार जनकपुरधाममा ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस समारोह–२०७७’को [...]

क्याटोगरी छान्‍नुहोस