काठमाण्डौ, ०५ कार्तिक । जनता समाजवादी पार्टी नेपालको मंगलवार सम्पन्न केन्द्रिय कार्यकारिणी समितिको बैठकले पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ । पार्टीका नेता डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु [...]

जनकपुरधाम, ४ कातिक । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार सोही अवधिमा २ [...]

जनकपुरधाम । दशैको विदामा यसपाली सम्पुर्ण बैंकका शाखाहरु बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मगंलवार सुचना जारी गर्दै दशैको विदामा सम्पुर्ण बैंकका शाखाहरु ५ दिन बन्द रहने जनाएको [...]

मोरङ, ४ कार्तिक। पटाका, खाद्यान्न तथा कपडा गरी करीब ११ लाख मुल्य बराबरको समानहरु प्रहरीले बरामद गरेको छ । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोेलीले मोरङको ४ को लोहन्द्रा घाट [...]

मोरङ, ४ कार्तिक । मोरङको बिराटनगर १६ दरैयाबाट लागुऔषध सहित दुई जना पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर रानी १५ का शम्भु साह र बिकी [...]

जनकपुरधाम । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ६ लाख नाघेको छ । वल्रे्डोमिटरका अनुसार २४ घण्टामा ३ लाख ३५ हजार भन्दा बढी जनामा संक्रमण देखिए सँगै मंगलवार कुल [...]

काठमाण्डौ, ०३ कार्तिक । नेपाल सरकारले संविधानको मौलिक हक विपरित कोरोना भाइरसको परीक्षण तथा उपचारमा शुल्क लिने निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी नेपालले भत्र्सना गर्दै निर्णय फिर्ता लिन माग [...]

जनकपुरधाम, ०३ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार सोही अवधिमा [...]

जनकपुरधाम, ३ कार्तिक । नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दशैं भत्ता फिर्ता दिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै [...]

क्याटोगरी छान्‍नुहोस