चितवन– झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ । शुक्रबार बिहान करिब ५ बजेतिर बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित [...]
राजविराज, २८ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । नागरिकता सम्बन्धि कसूरमा बिहिबार सप्तरी जिल्ला अदालतले उनलाई थप [...]
जनकपुरधाम – स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा आत्महत्याको धम्की आउन थालेको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि [...]
राजविराज – सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रुवी गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै [...]
लहान – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ । रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईको [...]
जनकपुरधाम – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज विहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले [...]
राजविराज – नागरिक समाज नेपालले अभियान्ता राजु जयसवाललाई सांघातिक हमला तथा कुटपिट घटनाको भर्त्सना गरेको छ । समाजका अध्यक्ष कुमार कमलेन्द्रम्ले मंगलबार विज्ञप्ति जारी गर्दै सांघातिक हमला तथा कुटपिट गर्ने [...]
जनकपुरधाम – मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए । मनाङ एयरको [...]
जनकपुरधाम – सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । ६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो । [...]
राजविराज, २५ असार । सप्तरीका अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ । अस्पताल तथा सरकारी कार्यालयहरुमा सेवा प्रवाहमा ढिलासुस्ती [...]