जनकपुरधाम । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ । तर, एक [...]

विराटनगर १ साउन । सुनसरीको बराहक्षेत्रमा प्रेमीको कुरा काटेको निहुँमा युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटापिट गरेको घटना बाहिरिएको छ । ती युवतीको समूहले ३ जना युवतीलाई सप्तकोशीको किनारमा [...]

राजविराज, १ साउन । नागरिकता सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव विरुद्ध चौथो पटक म्याद थप भएको छ । सप्तरी जिल्ला अदालतले सोमवार उनलाई थप [...]

राजविराज – मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले राजविराज सहित मधेश प्रदेशका जिल्लाहरुमा विजयी जुलुस निकालेका छन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा सप्तरी, धनुषा, [...]

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । [...]

जनकपुरधाम – मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक बीएससी एजीको अध्ययन–अध्यापन हुने भएको छ । जनकपुरधाम स्थित जनकपुर कम्युनिटी कलेज (जेसीसी)मा बीएससी एजी (ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरको अध्ययन [...]

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आइतबार प्रमाणीकरण गरेको कार्यालयका प्रवक्ता शैलजा रेग्मी [...]

राजविराज – सप्तरीमा हालसम्म ९ जना मिटरब्याजी विरुद्ध मुद्दा चलाइएको छ भने तीमध्ये २ जनालाई नियन्त्रणमा समेत लिइएको छ । सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या [...]

काठमाडौँ । प्रहरीले काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी [...]

राजविराज, २९ असार । सप्तरीको राजविराज नगरपालिका–६ का मनोजकुमार दास गए राति पुनः पक्राउ परेका छन् । असार २० गते नै ४२ वर्षीय दास विरुद्ध अनुचित लेनदेन ९मिटरब्याजी० तथा आपराधिक [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780