राजविराज, २१ माघ । सप्तरीमा १८ महिनादेखि वेपत्ता रहेकी एक महिलाको कंकाल आज फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी ७५ वर्षीया पत्नी रासोदेवी पण्डितको कंकाल फेला परेको [...]
जनकपुर, १८ माघ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुको नियुक्त भएको छ । प्रदेश सरकारको निर्णय अनुसार प्रतिष्ठानमा पदाधिकारीहरुको नियुक्ती भएको हो । प्रदेश २ सरकारद्वारा स्थापित सो प्रतिष्ठानको उपकुलपतिमा [...]
जनकपुर, १४ माघ । बढ्दो चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाको सिरहा नगरपालिकाका सवै विद्यालयहरु बन्द गरिएको छ । चिसोले अध्यन–अध्यापनमा समस्या हुन थालेको भन्दै नगरपालिकाले वर्षे विदा कटौती गरी [...]
राजविराज, १३ माघ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा सप्तरीको राजविराजमा कडा सुरक्षाका बीच मङ्गलवार जनजागरण सभाको आयोजना गरिएको छ । राजविराज स्थित राजरङ्गशालामा आयोजना गरिएको कार्यक्रम [...]
जनकपुर, १२ माघ । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने भएको छ । सोमवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट [...]
लहान, १० माघ । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित जिवाखोलाको पुलमा शनिवार विहान प्रेसरकुकर बम फेला परेको छ । प्रहरी टोलीले गस्ती गर्ने क्रममा सो प्रेसरकुकर बम फेला पारेको हो । [...]
राजविराज, ९ माघ । भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रवार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज [...]
राजविराज, ८ माघ । सत्तारुढ पक्षको नेकपा निकट राष्ट्रिय युवा संघ सप्तरीद्वारा राजविराज स्थित राजरंगशालामा विहीबार वृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विवाद उत्पन्न हुनसक्ने सम्भावना [...]
जनकपुरधाम, ५ माघ । मधेश आन्दोलनका क्रममा शहादत दिएका शहीदहरुको सम्मानमा प्रदेश नम्वर २ सरकारद्वारा बलिदानी दिवस मनाईएको छ । जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित बलिदानी दिवसमा मधेश आन्दोलनको [...]
राजविराज, ५ माघ । सप्तरीमा एचआईभी एड्स संक्रमित एक किशोरीको निमोनियाबाट मृत्यु भएको छ । गत पुस १५ गते उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको राजविराज नगरपालिका–१ [...]