जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुर बोल्ट्सका समर्थकमाथि काठमाडौंमा आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । उनले आज विज्ञप्ति जारी गर्दै एनपिएलमा जनकपुर बोल्ट्स तथा सुदूरपश्चिम [...]
विराटनगर–कोशी प्रदेश सभाले सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना सार्वजनिक गरेको छ । पूर्वमन्त्रीसमेत रहेका अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि [...]
विराटनगर–कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान अदालतबाट अनुमति लिएपछि उनी विराटनगर महानगरपालिका–२ स्थित डेराबाट पक्राउ परेका हुन् । नक्कली परिचयपत्र [...]
जनकपुरधाम–सिमलताल बस दुर्घटनामा परी मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक÷एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक/एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको [...]
विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत पाएका छन् । प्रदेश सभाको बुधबारको बैठकबाट मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी [...]
विराटनगर–कोशी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्। प्रदेश [...]
जनकपुरधाम, २९ साउन-मधेश सरकारले हालै नियुक्त गरेका ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा [...]
जनकपुरधाम, २२ असार–मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शनिवार बसेको प्रदेश सभाको बैठकमा उपस्थित १ सय १ जनामध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको [...]
जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत लिनको लागि बोलाइएको प्रदेश सभाको बैठक सुरु भएलगत्तै विश्वासको मत मागेका छन् । मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो [...]
जनकपुरधाम—मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमाले मधेश प्रदेशले विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रदेश सरकारको बजेटमा भएको [...]