जनकपुरधाम, १५ साउन । बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न प्रदेश २ सरकारले विहिवार थप ७ करोड रुपैयाँ निकासा गरेको छ । प्रदेशमा कोभिड अस्पताल निर्माण, सञ्चालित आइसोलेशनको व्यवस्थापन लगायत कार्य [...]
राजविराज, १५ साउन । विगत केही दिनयताको निरन्तरको वर्षा र बाढीका कारण सप्तरी र सिरहा जिल्लाको १८ हजार ३ सय २३ हेक्टर जग्गामा लगाईएको धान बाली डुबानमा परेको छ । [...]
राजविराज, १५ साउन । सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले प्रदेशभरि नै कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै पुनः लकडाउन गर्न माग गरेका [...]
राजविराज । यस वर्ष समयमै वर्षा भएका कारण सप्तरी जिल्लामा शत प्रतिशत रोपाई भएको छ । जेठ महिनादेखि नै नियमित वर्षा भईरहेका कारण किसानहरुले असारको पहिलो सातादेखि नै रोपाई शुरु [...]
राजविराज, १४ साउन । कोरोना भाइरसबाट सर्वसाधारणलाई जोगाउनकालागि सप्तरी प्रहरीले ‘तपाईको मास्क खैँ ?’ नामक सचेतनामुलक कार्यक्रम थालेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सप्तरी जिल्ला रहँदा पनि सर्वसाधारणले [...]
राजविराज, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा रहेकोले संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । कोरोना संक्रमणको [...]
राजविराज, १२ साउन। कोरोना संक्रमणबाट अाइतवार धनुषाकाे सहिदनगर नगरपालिका-८ डुमरीयाका ३८ वर्षीय एक युवकको मृत्युु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामबाट धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएकोमा बाटोमै युवकको मृत्यु [...]
राजविराज । सप्तरीमा आइतवार मात्रै २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक राजविराज नगरपालिकामा ३ गरि १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका [...]
राजविराज । नेपाल सरकारले लकडाउन खुल्ला भएको घोषणा गरे पनि कोरोना भाइरसको संक्रमण फैलिने क्रममा रहेको छ । यतिबेला प्रदेश नम्वर २ अत्यधिक जोखिममा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या [...]
राजविराज, १० साउन । सप्तरी जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थप ७ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय २६ पुगेको हो । स्वास्थ्य कार्यालय [...]