जनकपुरधाम, २६ पुस । मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री [...]

जनकपुरधाम, २५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार भारतीय महावाणिज्य दूतावास वीरगंजले [...]

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनका लागि पुनः परीक्षण गरिएको छ । शनिबार जयनगरबाट कुर्थासम्म रेलमार्गमा रेल चलाएर परीक्षण गरिएको हो । साइट इन्जिनियर विनोद ओझाले पाँच महिनापछि आज रेलको इन्जिन [...]

जनकपुर । भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर [...]

जनकपुरधाम, २३ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितहरुलाई प्रदेश सरकारबाट मासिक भत्ता उपलब्ध गराउने बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औ केन्द्रिय सभामा [...]

राजविराज, २१ पुस । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवार गाडी आज (बुधवार) साँझ दुर्घटनामा परेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ जोलहनिया पुल नजिक [...]

राजविराज,२१ पुस । प्रेस मञ्च नेपाल सप्तरीले मञ्च प्रदेश २ का अध्यक्ष सुरेशकुमार यादवको घरमा आगजनी गर्नेमाथि कडा कारबाहीको माग गरेको छ । मञ्च सप्तरीका अध्यक्ष वृजमान तामाङ्गले आज विज्ञप्ति [...]

राजविराज, २० पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्व पश्चिम राजमार्गमा आवतजावत गर्ने सर्वसाधारणलाई त्रास पैदा गरी सास्ती थपेको सप्तरीमा आयोजना गरिएको सर्वदलीय/सर्वपक्षीय बैठकबाट निष्कर्ष निकालिएको छ । मंगलबार [...]

राजविराज, १९ पुस । सप्तरीको राजविजराज नगरपालिकाले ‘प्रदेश कृषि विश्वविद्यालय’को लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । आइतवार बसेको नगर कार्यपालिकाको बैठकबाट वडा नम्वर १३ स्थित विषहरियामा ‘प्रदेश कृषि [...]

राजविराज, १८ पुस । सप्तरीको सप्तकोशी नगरपालिका–४ मा गए राति दुई वटा मोटरसाइकल जुधेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कंचनपुर–फतेपुर भित्रि [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780