राजविराज, २८ माघ । सप्तरीमा ६० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । २०७७ पुस ५ गतेपछि भएको नयाँ नाम दर्ता र अद्यावधिक विवरण अनुसार जिल्लामा ६० हजार ७ सय [...]

राजविराज, २४ माघ । लाखौं रकम हिनामिना गरी फरार भएका सनराइज बैंकका कर्मचारी अझैं पक्राउ पर्न सकेको छैन । सनराइज बैंक राजविराज शाखाका वरिष्ठ सहायक चन्दन सिंह विरुद्ध गत कार्तिक [...]

राजविराज, २३ माघ । सप्तरीको बोदे बरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । जलेर गम्भीर घाइते भएकी २७ वर्षीया राजकुमारी साहको उपचारको क्रममा गए [...]

जनकपुरधाम, २३ माघ । मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ । आज (आइतबार) बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो । यादवलाई उद्योग, [...]

राजविराज, २२ माघ । मधेश प्रदेश सरकारले हावाहुरी कारण मृत्यु भएका परिवारलाई राहत स्वरुप एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज (शनिवार) बसेको मन्त्रीपरिषद्को बैठकले धनुषाको सबैला नगरपालिकाका [...]

जनकपुरधाम, २२ माघ । मधेश प्रदेश सरकारले किसानहरुको समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सो समिति गठन गरिएको हो । [...]

जनकपुरधाम । हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्युु हुनेमा ७ वर्षिय अरबन्दी सदा [...]

राजविराज, २० माघ । सप्तरीमा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गराउँदै हिँडेका जनमत पार्टीका कार्यकर्तामाथि लाठीचार्ज भएको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार विहिवार राजमार्गमा चक्काजाम सफल पार्न हिँडेका कार्यकर्तामाथि प्रहरीले [...]

राजविराज, २० माघ । व्यवस्थापन समितिको निर्वाचन नगराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक विद्यालयका अभिभावकहरु आन्दोलित भएका छन् । पछिल्लो समितिको कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन नगराएपछि [...]

जनकपुरधाम । सिरहामा सवारी साधन तोडफोड गरेको आरोपमा जनमत पार्टीका १३ जना नेता कार्यकर्ता परेका छन् । आज बिहानदेखि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध [...]

क्याटोगरी छान्‍नुहोस