जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा दशैंको महाअष्टमीको रात १४ हजार २४२ बोकाको बलि चढाइएको छ । राति ८ः०५ बजेबाट सुरु भएको बलि दिने काम आज बिहान ३ः३८ बजेसम्म [...]

प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । बडादशैंमा माताको विशेष पुजापाठन गर्न छिन्नमस्ता शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । हेर्नुस् तस्वीरहरूः                 [...]

जनकपुरधाम । गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नगरेको खुलेको छ । कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द [...]

राजविराज, २२ असोज । प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई नियुक्त गरिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री साहलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । [...]

जनकपुरधाम । तत्कालीन प्रदेश प्रमुख राजेश अहिराजले दुईपटक फिर्ता पठाएको दुई विधेयक प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभामा छलफल समेत नगरी ‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र [...]

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमितता नभएको दावी गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै [...]

जनकपुरधाम । प्रदेश नं २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाएका हुन् [...]

धनुषा, १८ असोज । भ्रष्टाचारको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश कुमार चौधरीमाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष [...]

जनकपुरधाम । उच्च अदालत जनकपुरले जनकपुर बमकाण्ड मुद्दामा मुख्य योजनाकार भनिएका संजय साह (टकला) को जन्मकैदको फैसला उल्ट्याएको छ । यसअघि धनुषा जिल्ला अदालतले साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले [...]

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापाप्रति आपत्ति जनाएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले [...]

क्याटोगरी छान्‍नुहोस