जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन् । एमाले विभाजनपछि एमालेबाट प्रदेश सभामा एमालेबाट निर्वाचित ११ जना सांसदले विहिवार जनकपुरस्थित प्रदेश निर्वाचन [...]
जनकपुरधाम, १६ भदौ । सप्तरीको राजविराजमा यातायात सम्पर्क कार्यालय हुनुपर्ने माग गर्दै बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र वुझाइएको छ । सगरमाथा यातायात प्रालि राजविराजको अगुवाइमा सो ज्ञापन पत्र वुझाइएको [...]
राजविराज, १६ भदौ । प्रदेश २ का नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले बुधवार पदभार ग्रहण गरेका छन् । गत आइतवार मन्त्रालय फेरफेरपछि अर्थ मन्त्रालयको जिम्मेवारीमा [...]
जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिका–६ मा एक होटलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद [...]
राजविराज, १४ भदौ । प्रदेश २ सरकारको अर्थ मन्त्रालयका जिम्मेवारी पाएका शैलेन्द्र प्रसाद साहले आफ्ना पाँच वटा प्राथमिकता उल्लेख गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफ्ना प्राथमिकता उल्लेख गरेका [...]
राजविराज । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा [...]
जनकपुरधाम । नारायणी र यसका सहायक नदीहरू विशेषगरी मर्स्याङ्दी र कालीगण्डकीमा आज पानीको बहाव बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । कोसी र यसका सहायक नदीहरूमा पनि [...]
जनकपुरधाम । सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्र उच्चजोखिमा परेका छन्। लगातारको वर्षाका कारण कोशीमा आएको बाढीले उदयपुरको बेलका नगरपालिका क्षेत्रमा कटान गर्न थालेपछि आसपासका बस्ती उच्चजोखिममा परेका हुन्। बेलका [...]
राजविराज, १३ भदौ । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भूमि व्यवस्था, कृषि तथा सहकारी र अर्थ मन्त्रालयको जिम्मेवारी हेरफेर [...]
जनकपुरधाम । अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन्। अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घर [...]