राजविराज, ३० चैत । सप्तरीस्थित भुमि सुधार तथा मालपोत र जिल्ला प्रशासनसहितका कार्यालयमा अनियमितता भइरहेको नेकपा माओवादी केन्द्र जिल्ला संगठन समितिले दावी गर्दै आन्दोलन थालेको छ । कर्मचारीहरुको लापरवाही र [...]

राजविराज । जनकपुर उच्च अदालत राजविराज इजलासस्थित राजविराज उच्च बार एसोसिएसनको कार्यकाल (२०७८–७९) को लागि कार्य समिति निर्वाचन शनिबार सम्पन्न भएको छ । बारको निर्वाचन समितिले आइतबार प्रकाशित गरेको निर्वाचन [...]

जनकपुरधाम । पर्साको वीरगञ्जमा आइतवार थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासका अनुसार ६० जनाको पीसीआर परीक्षण गर्दा २८ [...]

जनकपुरधाम । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ [...]

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद भएको छ। खसेभन्दा बढी मतपत्र बाहिरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले प्रदर्शन गरिरहेका छन्। शनिबार भएको निर्वाचनपछि आइतबार [...]

जनकपुरधाम । गए राति १२ बजे लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् । शंकाकै आधारमा [...]

सिरहाको मिर्चैया-६ मा अवस्थित सगरमाथा उमाविमा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । गत मंगलबार विद्यालयका शिक्षक दिनेशचन्द्र ठाकुर (डीटी) ले विद्यार्थी कर्जन्हा-११ का शेखर महतोलाई कुटपिट गरेका हुन् । शिक्षकको [...]

जनकपुरधाम, २७ चैत । प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो दुई–तीन दिनदेखि १० जनाभन्दा कममा संक्रमण भेटिन्थ्यो । तर पछिल्लो २४ घण्टामा १२ जनामा [...]

राजविराज, २३ चैत । सप्तरीसहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमवार राति ९ बजेर ७ मिनटको आसपासमा कम्पन महशुस गरिएको हो । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार [...]

राजविराज, २२ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष पदमा दुई जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । यही चैत २५ गते हुने निर्वाचन तालिकाअनुसार आज (आइतवार) अध्यक्ष पदमा मनोहर [...]

क्याटोगरी छान्‍नुहोस