राजविराज, १० वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ को संक्रमण फैलिने जोखिमलाई न्यून गर्न थप सतर्कतासहितका मापदण्ड कार्यान्वयमा ल्याएको छ । सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि कार्यालयले शुक्रवार सूचना [...]
जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ५८, बारामा १७, रौतहटमा १२, सर्लाहीमा ३, सप्तरीमा [...]
जनकपुरधाम । प्रदेश २ मा हावाहुरी र चट्याङले दुईजनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । बिहीबार बिहान हावाहुरीले धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा इँटाको पर्खाल भत्किँदा [...]
वीरगञ्ज । बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका-३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको [...]
वीरगन्ज । वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलाशका दुईजना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ८८ [...]
वीरगन्ज । कोरोना संक्रमणका कारण वीरगन्जमा थप एक महिलाको बिहीबार मृत्यु भएको छ । ज्यान गुमाउनेमा वीरगन्ज महानगरपालिका १६ निवासी ६१ वर्षकी महिलाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर [...]
रौतहट । रौतहटमा चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ [...]
लहान । सिरहाकाे मिर्चैया नगरपालिका-६, जीवामा बुधबार साँझ भएको आगलागीमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । साँझ करिब सवा १० बजे विद्युतको तार सर्ट भई आगलागी हुँदा स्थानीय [...]
लहान, ८ बैशाख । सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नरर्सिङ्ग होमबाट जनस्वास्थ्यसँग खेलबाड गरी म्याद गुज्रेका औषधी विक्री गर्ने गरेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान [...]
जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ७५, बारामा ९, रौतहटमा १, सर्लाहीमा ३, सप्तरीमा [...]