जयप्रकाश आनन्द [caption id="attachment_29051" align="alignright" width="260"] जयप्रकाश आनन्द[/caption] रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये एक थिए। उहाँ नेपाल सद्भावना परिषद् तथा पछि बनेको नेपाल सद्भावना पार्टीका [...]

जयप्रकाश आनन्द नेपालको राजनीतिमा एउटा गहिरो सत्य बारम्बार प्रमाणित हुँदै आएको छ—यहाँ स्थायित्वभन्दा परिवर्तनप्रतिको आकांक्षा बढी शक्तिशाली छ। जनता केवल सरकार परिवर्तन चाहँदैनन्; उनीहरू शक्ति–संरचना, संस्थागत संस्कार र राज्य सञ्चालनको [...]

जयप्रकाश आनन्द मेरो बाल्यकालका केही दृश्यहरू समयको धुलोले पुरिन सकेका छैनन्। ती आज पनि स्मृतिको कुनै कुनामा उस्तै ताजा छन्—मानौँ हिजो मात्र देखिएका दृश्यहरू हुन्। ती स्मृतिहरूमध्ये एउटा स्मृति हो—सीमापारिको [...]

निता थापा ​नेपालको शैक्षिक इतिहासमा बेलाबेला एउटा बहस निकै तातेर आउँछ— "सरकारी शिक्षकका छोराछोरी सरकारी विद्यालयमै पढ्नुपर्छ।" सुन्दा यो तर्क न्यायोचित लागे पनि यसको गहिराइमा पुग्दा एउटा ठूलो विभेद र [...]

चन्द्रकिशोर सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा “वरिष्ठ पत्रकार सम्मान” ग्रहण गरिरहँदा म स्वयंलाई अत्यन्त विनम्र अनुभव गरिरहेको छु। यस सम्मानका लागि छनोट समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु। आज म [...]

—जयप्रकाश आनन्द नेपालको राजनीतिक आकाशमा अहिले एउटा विचित्र दृश्य देखिँदै छ। सत्ताबाट बाहिरिएका शक्तिहरू, जसको निकट भविष्यमा फर्किने सम्भावना ‘अन्यथा’ बाहेक कमजोर छ, उनीहरू हाल ‘नैतिकतावादी’ बनेका छन्। नेपाली कांग्रेस [...]

जयप्रकाश आनन्द नेपालको राजनीतिमा आज एउटा खतरनाक प्रवृत्ति तीव्र रूपमा हावी छ— चरम निराशालाई राजनीतिक पूँजीमा रूपान्तरण गर्ने प्रवृत्ति। “देशमा केही भएन”, “सबै दल असफल भए”, “लोकतन्त्रले केवल लुटतन्त्र जन्मायो” [...]

शेरु खान राजविराज कहिल्यै आफ्नो पहिचान, सादगी र अपनत्वका लागि चिनिन्थ्यो। यो शहर केवल भवन र सडकहरूको नाम मात्र थिएन, यहाँ बस्ने मानिसहरूको सोच, व्यवहार र आपसी सहकार्यले यसको सुन्दरता [...]

दीपशिखा शर्मा नेपालको प्रतिष्ठित मुलधारको मिडिया 'कान्तिपुर' दैनिकले पछिल्लो समय गरिरहेको रिपोर्टिङ विशेषगरी निवर्तमान गृहमन्त्री सुधन गुरुङका विषयमा लेखिएका समाचारमा आफ्नो गम्भीर असहमति रहेको भन्दै कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक सम्भव [...]

निता थापा प्रस्तावना विश्वव्यापी मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै नेपाल सरकारले साताको दुई दिन बिदा दिने नीति अवलम्बन गर्ने प्रयास गर्नु आफैमा आधुनिक सोच हो। कार्यक्षमता वृद्धि गर्ने र इन्धन [...]

क्याटोगरी छान्‍नुहोस