जनकपुरधाम– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमाअवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको [...]
काठमाडौं-१९औँ एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत आज बिहान भएको क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग २३ रनले पराजित भएको हो । भारतसँग पराजित भएसँगै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट [...]
काठमाडौं-नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीमा पनि खतिवडा समुहकै [...]
गौर- रौतहट प्रहरीले होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा डेढ दर्जन टिकटकरलाई नियन्त्रणमा लिएको छ । सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी हो हल्ला गरिरहेका ती टिकटकरहरूलाई नियन्त्रणमा लिइएको [...]
राजविराज- सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता र ईन्जिनियर रामचन्द्र साहभ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतले दुवै जनालाई भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश [...]
जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका दुई जना कर्मचारीलाई १लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायब सुब्बा सुदिप कटुवाल र [...]
काठमाडौँ-आन्दोलनरत राहत तथा बालविकास शिक्षक र सरकारबीच ५ बुँदे सहमति भएको छ ।यसअघि सरकार र शिक्षक महासङ्घबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकहरूको सीमितप्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक [...]
सिन्धुली - शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौ हिँडेका ईलेक्ट्रिक गाडी विपी राजमार्गमा दुर्घटना हुँदा १० जना घाईते भएका छन्। उक्त गाडी आँफै अनियन्त्रित भई सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटार नजिक दुर्घटना [...]
राजविराज, १० असोज । मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानले ‘ट्रयाप’ मा पारेर घरविहीन बनाएको एक व्यक्तिले आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका उसमान मियाले मंगलबार [...]
इराकमा एक विवाह उत्सवमा आगलागी हुँदा १ सय जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा भएको आगलागीमा अन्य १ सय ५० [...]