जनकपुरधाम–मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार यादवसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सर्लाही लालबन्दी नगरपालिकामा [...]

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिग मार्टमा गए राति आगलागी भएको छ। रामबबु राय यादवले सञ्चालन गर्दै आएको उक्त मार्टमा आगलागी हुंदा मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने [...]

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाईसम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम [...]

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागिप्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त दिउँसो १ बजे बैठक बस्दैछ । यसअघि पनि [...]

राजविराज - हिन्दु विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व आजसकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज पूरा हुँदैछ ।  खासगरी [...]

बाँके– बाँके प्रशासनले नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज फेरी अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो ।  सो कर्फ्यु बिहान ६ बजे देखी [...]

हिन्दू विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व आजबाट धार्मिक विधिअनुसार सुरु भएको छ। खासगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष [...]

काठमाडौँ-फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमासंवेदनशीलता अपनाउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा [...]

सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ। प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति प्रकाशन गरी शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा हुने [...]

जनकपुरधाम- मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले देशमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता रसद्भावनामा खलल पुर्‍याउन केही तत्वहरु सक्रिय देखिएको विषय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष जानकारी गराएका छन् । [...]

क्याटोगरी छान्‍नुहोस