राजविराज, २६ जेठ । सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । पछिल्लो पटक बुधवार दिउँसै राजविराज नगरपालिका–७ का वडा अध्यक्ष सुभाषचन्द्र यादवको स ५ प ४३५६ नम्वरको मोटरसाइकल [...]
राजविराज, २६ जेठ । सप्तरी जिल्ला अदालत बार इकाई राजविराजका नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण एवम् पदभार गरेका छन् । विहिवार राजविराजमा आयोजना गरिएको समारोहका बीच उनीहरुले शपथ ग्रहण एवम् पदभार [...]
राजविराज, २६ जेठ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा विहिवार दिउँसो दुई जनाको मृत्यु भएको छ । गाई वस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र [...]
राजविराज, २६ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका एक आरोपितलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ [...]
जनकपुरधाम । धनुषा जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । बुधवार समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित [...]
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा [...]
रौतहट । दुई अलग कार्यालयमा प्रमुखको जिम्मेवारी एकै व्यक्तिले पाएपछि समस्या उत्पन्न भएको छ । राजनीति पहुँचको आधारमा एकै व्यक्तिलाई फरक जिल्लामा रहेको दुई अलग कार्यालयको जिम्मेवारी दिइएपछि समस्या उत्पन्न [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । बुधबार जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार [...]
काठमाडौँ । अब नेपालमा रहेका भारतीय नागरिकले काठमाडौँस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ । भारतीय दूतावासले एक सूचना जारी गर्दै यस्तो उल्लेख गरेको हो । [...]
जनकपुरधाम । नेपालमा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव देखिएको छ । जसले नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा [...]