काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का प्रतियोगीहरुले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा जारी छनौट प्रतियोगितामा दुई दर्जन सुन्दरीहरुले नृत्य, गायन, मेकअप, [...]
काठमाडौं, ११ पुस । नेकपा ९माओवादी केन्द्र०को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै [...]
राजविराज । सशस्त्र प्रहरीले विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार ४० किलो र सिराहाको औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार [...]
राजविराज । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती र तिलाठी कोइलाडी गाउँपालिकाबीच साझेदारी भएको छ। जसअनुसार कोइलाडी क्षेत्रमा रहेका करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदानस्वरुप सिंचाइ र कृषि [...]
जनकपुरधाम । पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसो मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत [...]
जनकपुरधाम, १० पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले येसु ख्रिष्टको जन्मोत्सव अर्थात ‘क्रिसमस डे’को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिवार शुभकामना संदेश जारी गर्दै मुख्यमन्त्री राउतले येसु [...]
एजेन्सी । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल [...]
काठमाडौं, १० पुस । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी कतिपय [...]
जनकपुरधाम, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव शुक्रवार मृत अवस्थामा फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव क्वार्टरमै झुण्डिएको अवस्थामा मृत [...]
जनकपुरधाम, ९ पुस। नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शुक्रवार विहान सार्वजनिक भएको मत परिणामअनुसार संस्थापन पक्षका यादवले १४१ मतान्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् [...]