जनकपुर । प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बढुवा सिफारिस सूची प्रकाशित गर्दै कार्यालयले ८ [...]
जनकपुरधाम । महोत्तरीकी एक दलित महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका ५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको [...]
जनकपुर । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गते निर्वाचन मिति मिति तय गरेको हो । महिला बालबालिक तथा [...]
जनकपुरधाम । धनुषास्थित कमला नदीमा कात्तिक स्नान गर्न आएका श्रद्धालु भक्तजनको दुर्घटनामा मृत्यु भएको छ । कमला नदीमा स्नान गर्न भारतबाट धनुषामा आइरहेका श्रद्धालु भक्तजनको ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु [...]
राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरमा आज साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ [...]
राजविराज । राजविराज उच्च अदालत बार एसोसिएसनले आफ्नो विरोधको कार्यक्रम जारी राख्दै स्थानीय अदालतहरूमा बिहीबार र शुक्रबारको लागि निर्धारित पेशी तथा बकपत्रका कार्यबाहीहरू स्थगित गराएको छ । नेपाल बारले प्रधानन्यायाधीश [...]
राजविराज, २ मंसिर । सप्तरीमा यात्रुवाहक बसले विहिवार हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–८ [...]
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामूदायिक विद्यालय अनिश्चितकालकालागि बन्द भएको छ । गाउँपालिका विरुद्ध आन्दोलनरत कर्मचारीहरुको समर्थन गर्दै शिक्षकहरु पनि आन्दोलित भएपछि विद्यालय भएको हो । कर्मचारीहरुले संयुक्त संघर्ष [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ४ सय ८९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले [...]
राजविराज, २ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्ना मातहतका सबै संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने भएको छ । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार [...]