जनकपुरधाम । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २७ सयभन्दा बढी जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या तीब्र गतिमा बढ्दै जाँदा मृत्यु दर पनि उकालो लागेको देखिन्छ । [...]

राजविराज, ११ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फोहोर व्यवस्थापनमा लापरबाही भइरहेको पाइएको छ । जसका कारणले अस्पताल परिसर दुर्गन्धित बन्दै गएको छ । अस्पतालबाट निस्कने फोहोर खुल्ला रुपमा [...]

जनकपुरधाम । शनिबार मुलुकमा कोरोनाभाइरसका २,६१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २४ [...]

जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो लहर सुरुसँगै प्रदेश २ मा २५ जनाभन्दा बढीलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ। मुख्यमन्त्री लालबाबु रावतको निवासमा शनिबार बसेको सर्वदलिय बैठकले २५ जनाभन्दा [...]

जनकपुरधाम, ११ वैशाख । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन सर्वदलिय संयन्त्र गठन गरेको छ । शनिवार विहान मुख्यमन्त्री लालबाबु राउतले आफ्नै निवासीमा आयोजना गरेको सर्वदलित [...]

वीरगन्ज । वीरगन्जमा मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । वीरगन्जमा पछिल्लो दुई हप्तामा ६४७ कोरोनाका संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख ९ गतेसम्म १४ [...]

जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पनि प्रदेश २ सरकारले त्यसको केही तयारी नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले आपत्ति जनाएका छन् । सांसदहरूले पहिलो पटक कोरोना महामारी आएको बेला [...]

राजविराज, १० वैशाख । एक महिनाअघि मात्रै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)बाट दुव्र्यवहार भएको भन्दै न्याय गुहार्दै सडकमा उत्रिएका गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत दुवै जना चिकित्सकको सरुवा भएको छ । डा.अजयकुमार [...]

राजविराज, १० वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ को संक्रमण फैलिने जोखिमलाई न्यून गर्न थप सतर्कतासहितका मापदण्ड कार्यान्वयमा ल्याएको छ । सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि कार्यालयले शुक्रवार सूचना [...]

राजविराज, १० वैशाख । सप्तरीमा शुक्रवार पनि छ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा छ जनामा संक्रमण पुष्टि भएको [...]

क्याटोगरी छान्‍नुहोस