राजविराज, १३ माघ । कोरोना भाइरस विरुद्धको खोप सप्तरी आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोभिसिल्ड नामक खोप प्रदेश हुँदै आज सप्तरी आइपुगेको हो । पहिलो [...]
जनकपुर । आज २६ जवनरी अर्थात् भारतको ७२ औं गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलक प्रदर्शन गरिँदैछ । सो क्रममा पहिलोपटक भारतीय सेनाले [...]
राजविराज, १३ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले आज राजविराजमा जनजागरण सभा आयोजना गर्दैछ । ‘चलु राजविराज, भरु राजविराज’ नाराकासाथ रंगशालामा जनजागरण सभा गर्न [...]
जनकपुर, १२ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३ महिला र २०६ जना पुरुषमा संक्रमण [...]
जनकपुर, १२ माघ । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने भएको छ । सोमवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट [...]
उमेशकुमार साह सप्तरी, १२ माघ । सप्तरी प्रहरीले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–७ का २४ वर्षीय नन्दी पासवान र सोही ठाउँका राजु कुमार [...]
जनकपुर, १२ माघ । महोत्तरीको औरही नगरपालिका–४ कठुधारचौकमा आज टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गौशाला–सम्सी सडकखण्डमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको [...]
जनकपुर । नेकपाका दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राख्ने निर्णयअनुसार सोमबार थप संघर्षका कार्यक्रम [...]
जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन गरेको छ । गत पुस २९ गते बढुवाका लागि सिफारिस भएका ११ एसएसपीहरुसहित ७ जनाको आइतवार [...]
राजविराज, ११ माघ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान डाँका गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतवार पत्रकार सम्मेलन गर्दै [...]