राजविराज । बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सप्तरीमा जारी गरिएको निषेधाज्ञाको म्याद थप गरिएको छ । मंगलावर जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञाको म्याद थप गर्ने निर्णय [...]
जनकपुरधाम । एउटा भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृष्ट यतिवेला सामाजिक संजालमा छ्यापछ्यापी भएको छ । भदौ १ गते ‘मंगोल होप अफिसियल’ नामक यूट्युवमा च्यानलबाट सार्वजनिक भएको सो भिडियो गीतमा [...]
जनकपुरधाम । गत आइतबार र सोमबार घटेको सुनको मुल्य मंगलबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मुल्य तोलाको १ लाख ४ सय रुपैयाँ कायम गरेको [...]
जनकपुरधाम। पर्सा र बाराका ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गए राति वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा [...]
जनकपुरधाम, २ भदौ । महोत्तरीमा आजबाट १० दिनलागि निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्नलागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले गए राति १२ बजेदेखि लागु हुने गरी [...]
जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । सोमवार बसेको बोर्डको बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो । [...]
राजविराज । सप्तरीमा सोमवार पनि एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह [...]
जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा ५८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १७३ महिला र ४०८ पुरुष गरी ५८१ जना संक्रमित थपिएका हुन् [...]
राजविराज । सप्तरीका १८ वटै स्थानीय तहमा हालसम्म ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ९२ महिला र ५७९ पुरुष गरी कुल [...]
जनकपुरधाम । पर्सामा नगर प्रमख, मेडिकल सुपरिन्टेन्डेन्ट र वडाध्यक्षसहित थप ३३ जना कोरोना संक्रमित थपिएका छन् । पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण रौनियार, पोखरिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) अनिल यादवसहित [...]