राजविराज, २९ साउन । जनप्रतिनिधिले कर्मचारीमाथि हातपात तथा अमानवीय व्यवहार गरेको भन्दै सप्तरीको डाकनेश्वरी नगरपालिकाका कर्मचारीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन । विहिवार कर्मचारीहरुको भेलाले लिखित रुपमै आन्दोलनको घोषणा गरेको [...]
जनकपुरधाम । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारलाई थप व्यवस्थित गर्न स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले आइसोलेसन केन्द्र स्थापनादेखि [...]
जनकपुरधाम । मोरङको बूढीगंगा गाउँपालिका–१ मा सञ्चालित आरती स्ट्रिप्स प्रालिमा कार्यरत ३० जना मजदुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भारतीय लगानीमा सञ्चालित उक्त उद्योगमा डेढ सयभन्दा बढी [...]
एजेन्सी । भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । ८२ वर्षीय दास विहीबार अस्वस्थ भएसँगै कोरोना जाँच गरिएको थियो जसको रिपोर्ट [...]
जनकपुरधाम । सुनको मुल्य फेरी बढेको छ । बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य फेरि बिहीबार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको हो । बिहीबारका [...]
जनकपुरधाम । प्रेस काउन्सिल नेपालले तत्कालकालागि अनलाइन सुचीकरण र पत्रपत्रिकाको वर्गीकरण प्रमाणपत्र वितरण कार्य स्थगन गरेको छ । बुधवार सुचना जारी गर्दै कोभिड–१९को बढ्दो सम्भावित संक्रमणबाट जोगाउनको निम्ति नेपाल सरकार, [...]
जनकपुरधाम । कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू पुनः स्थगित भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले [...]
जनकपुरधाम । प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकामा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार बुधबार राति [...]
जनकपुरधाम। भारतमा पछिल्लो २४ घण्टामा ६७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा [...]
राजविराज । सिरहाको कल्याणपुर नगरपालिका नगर प्रमुख सूर्यनाथ मण्डल ‘धानुक’ र उनका छोरा सन्तकुमार मण्डल विरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ [...]