जनकपुरधाम, २ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार हुन लागेको प्रदर्शनमा सहभागी सवैमा बन्न अपिल गरेका छन् । शुक्रवार विज्ञप्ति जारी गर्दै उनले संसद विघटनको असंवैधानिक कदम विरुद्ध [...]
जनकपुरधाम । ललितपुरस्थित सार्वजनिक खोला र आसपासमा रहेको सरकारी जग्गाको नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गराएको आरोपमा नापी र मालपोतका कर्मचारीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ [...]
राजविराज । नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले संविधानको मर्म विपरित गरिएको प्रतिनिधिसभा विघटनको विरोध गर्न सवैमा अपिल गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कुशहा खेल मैदानमा विहिवार आयोजना गरिएको माघी [...]
लहान, १ माघ । श्रोत नखुलेको रकमसहित सिरहामा फेरी दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदी [...]
राजविराज, १ माघ । आज माघे संक्रान्ति अर्थात तिला संक्राइत पर्व हर्षोल्लासका साथ मनाइँदै छ । माघ महिनाको पहिलो दिन मनाइने मकर संक्रान्तिलाई पहाडका जिल्लाहरुमा माघे संक्रान्ति, मधेशका थारु समुदायले [...]
जनकपुरधाम । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुको वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । बुधवार बसेको बढुवा समितिको बैठकबाट भएको निर्णय अनुसार ११ जना उपरीक्षकहरुलाई वरिष्ठ [...]
जनकपुरधाम । प्रदेश २ मा बुधवार थप दुई वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक अधिकारको [...]
जनकपुरधाम, २९ पुस । महोत्तरीका एक दम्पतीलाई १० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरिएको छ । उनीहरुलाई सर्लाही प्रहरीले सर्लाहीकै ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटस्थित सडकबाट पक्राउ गरेको हो । पक्राउ [...]
जनकपुरधाम । लोक सेवा आयोगले न्याय र प्रशासनतर्फ चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ । वार्षिक कार्यतालिकाअनुसार बुधवार गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी [...]
जनकपुरधाम । कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला भएको छ । मंगलवार सर्वोच्च अदालतले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गरेको छ । न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको [...]