राजविराज, २५ असोज । सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको आइतवार मृत्यु भएको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत ६७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल [...]

जनकपुरधाम । विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० लाख ६४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० [...]

राजविराज, २४ असोज । पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले शनिवार कोभिड सम्वन्धी नियमित प्रेस [...]

सर्लाही, २४ असोज । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल कोरोना पोजेटिभ भएका छन् । सामान्य लक्षण र कन्ट्याक्ट ट्रेसिङका आधारमा विहीबार उनले स्वाब दिएकोमा शनिवार उनको रिपोर्टमा कोरोना [...]

राजविराज, २४ असोज । प्रमुख प्रशासकीय अधिकृत र जनस्वास्थ्य अधिकृतसहित ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिरहाको धनगढीमाई नगरपालिकाकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ । नगरपालिकाका सूचना जारी गर्दै [...]

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९६४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार [...]

राजविराज । सप्तरीका थप एक कोरोना संक्रमित ३३ वर्षीय युवकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत रुपनी गाउँपालिका–१ का संक्रमित युवकको [...]

राजविराज । सप्तरीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेको छ । जिल्ला विपद् व्यवस्थापन समितीको शुक्रवार बसेको बैठकले सो निष्कर्ष निकालेको हो [...]

जनकपुरधाम, २३ असोज । कोरोना संक्रमित भएका व्यक्ति बाहिर हिँडडुल गरेको भेटिएमा ६ महिनाको जेल सजाय हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा [...]

जनकपुरधाम । देशभर कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो । [...]

क्याटोगरी छान्‍नुहोस