राजविराज, १४ असोज । मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिशकुमार दत्तलाई मातृशोक परेको छ । दत्तकी आमा सशिकला दत्तको ७५ वर्षको उमेरमा बुधवार निधन भएको हो । धरानस्थित विपी कोईराला [...]

राजविराज, ११ असोज । सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा आज करेन्ट लागेर एक युवकको ज्यान गएको छ । आपको रुखमा चढेर एघार हजार भोल्टको तारमाथिबाट हर्नको तार क्रस गर्नेमा २१ वर्षीय [...]

राजविराज, ११ असोज । प्रेस मञ्च नेपालका केन्द्रीय महासचिवमा सञ्चारकर्मी अवधेशकुमार झालाई मनोनयन गरिएको छ । जनता समाजवादी पार्टी समायोजन कार्यदलको बैठकले समायोजन निर्देशिका अनुसार रिक्त रहेको सो पदमा झालाई [...]

राजविराज, १० असोज । भारत सरकारको सहयोगमा सप्तरीका बाढी र आगलागी पीडित परिवारलाई ४३ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । आइतवार राजविराजमा नेपाल–भारत महिला मैत्री समाज काठमाडौंद्वारा आयोजना [...]

राजविराज, १० असोज । सप्तरीमा एक सातायता पानीमा डुबेर चार बालिकासहित ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो पटक हिजो (शनिवार) शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा पानीमा डुबेर [...]

राजविराज, ६ असोज । सप्तरीको महादेवा गाउँपालिका–२ अकबरपुरमा आज पोखरीमा डुबेर एक वालिकाको मृत्यु भएको छ । स्थानीय रामचरित्र मण्डलकी ५ वर्षीया छोरी सिवानी मण्डलको मृत्यु भएको पोखरीमा डुबेर मृत्यु [...]

राजविराज, ५ असोज । सप्तरीमा एकै दिन पानीमा डुबेर दुई वालिकासहित तीन जनाको मृत्यु भएको छ । तिलाठी कोइरलाडी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिकामा मंगलबार छुट्टाछुट्टै घटना भएको हो [...]

राजविराज, ५ असोज । सप्तरीमा सडक दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ विरपुरमा सोमवार बा १४ च ६२७९ नम्वरको पिकअपले ना [...]

काठमाडौं, ५ असोज । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता [...]

राजविराज, ४ असोज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कर्मचारी विरेन्द्र साह छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय [...]

क्याटोगरी छान्‍नुहोस