राजविराज – सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरस्थित सडक छेउमा आइतवार विहान एक युवकको शव फेला परेको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–२ खैरबनाका मो.लुकमानको २१ वर्षीय छोरा मो.तफेजुलको शव फेला परेको हो [...]
भक्तपुर - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकको पक्षमा काम गर्ने सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । शनिवार भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा [...]
जनकपुरधाम – आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा पाँच दिवसीय श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण जनकपुरधाममा सम्पन्न भएको छ । पत्रकारितामा श्रव्य–दृश्य सामग्रीको प्रयोग र महत्व, सामग्री उत्पादनका चरण–पूर्व तयारी, [...]
जनकपुरधाम – नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो । ११औँ देखि छैटौँ तहसम्मका [...]
राजविराज – सप्तरी लगायत पुर्वी र मध्य तराई भागमा रहेका हरवा चरवालाई समस्याको ओइरो रहेको छ । बुधवार जनचेतना दलित संगमले राजविराजमा आयोजना गरेको राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा हरवा [...]
काठमाडौं । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै आएका भारतीय [...]
राजविराज – राजविराजका व्यवासयीहरुले बैंकको ब्याजदर दोब्बर तिर्नुपर्दा व्यवसायीको निन्द्रा समेत हराइसकेको दुखेसो गरेका छन् । शनिवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रममा सहभागी व्यवसायीहरुले यस्तो [...]
राजविराज, २२ वैशाख । चार महिनाअघि फरार भएका डाक्नेश्वरी नगरपालिका–३ का वडाध्यक्ष भागेश्वर यादव अझैं पक्राउ परेको छैन् । भारतीय नागरिकलाई जन्मदर्ता बनाइदिएपछि उनी विरुद्ध गत पुस २४ गते सप्तरी [...]
जनकपुरधाम – वीरगंज महानगरपालिकाबाट चार लाखभन्दा बढी जाली नोटसहित बुधवार दुई जनालाई नियन्त्रणमा लिइएको छ । वडा नम्वर १६ चालिसफिटे रोडमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीले चेकजाँच [...]
राजविराज – सप्तरीमा बिहिवार छुट्टाछुट्टै दुई स्थानमा सडक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको कञ्चनरुप र सप्तकोशी नगरपालिकामा दुर्घटना भएको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप–१० [...]