राजविराज – सप्तरीको भारदहस्थित कोशी ब्यारेजदेखि राजविराज–कुनौली सडक खण्ड अन्तर्गत पर्ने पश्चिमी नहरको सफाई कार्यमा संलग्न पेटीदार, कामदार तथा साझेदार समेतले काम वापतको रकम नपाएको गुनासो गरेका छन् । काम [...]
राजविराज – सप्तरीको राजविराज–सखडा सडक खण्ड अन्तर्गत छिन्नमस्ता गाउँपालिका– ३ स्थित शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । सखडातर्फ गइरहेको [...]
राजविराज, १२ जेठ । विद्यालय प्रशासनको लापरवाहीका कारण राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययरत एक विद्यार्थीको शुक्रवार विहान करेन्ट लागेर मृत्यु भएको छ । कक्षा १० मा अध्ययरत जिल्लाको [...]
राजविराज – सप्तरीमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको महादेवा गाउँपालिका ६ ढिकुलीका २५ बर्षका जवाहर मण्डलको करेन्ट लागेर मृत्यु [...]
राजविराज – सप्तरीका बैंकहरुले मौद्रिक नीति पालना नगर्दा यहाँका सयौं व्यवसाय ठप्प हुन पुगेको उद्योगी व्यवसायीहरुले दुखेसो गरेका छन् । सोमवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी–व्यवसायीहरुले [...]
राजविराज, ५ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवको नागरिकता प्रकरणमा मुद्दा दर्ता गरी छानबिन गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा उच्च [...]
राजविराज – सप्तरीको बलान विहुल गाउँपालिकामा निर्माणाधीन १५ शैय्याको प्राथमिक अस्पताल भवनमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको जनप्रतिनिधिले नै दावी गरेका छन् । गाउँपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिका संयोजक [...]
राजविराज – गायिका अन्जु यादवले अभिभावकत्व ग्रहण गरेका डोम बालबालिकासँग बुधवार आफ्नी छोरीको पहिलो जन्मदिन मनाएकी छन् । धनुषाको लक्षमिनियाँ गाउँपालिकास्थित सोहनी निवासी यादव सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित डोम बस्तीमा [...]
काठमाडौं । रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज पनि अन्तिम सुनुवाइ हुनेछ । उक्त सुनुवाइ न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा हुनेछ । सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ [...]
राजविराज, ३१ वैशाख । पूर्व उप–प्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताएका छन् । आइतवार राजविराजमा मधेश कृषि विश्वविद्यालय, [...]