जनकपुरधाम, १७ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट प्रभावित हुनसक्ने क्षेत्रको पहिचान गरी जोखिम न्युन पार्नका लागि तयार अवस्थामा बस्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मधेश प्रदेश [...]
जनकपुरधाम । आमसञ्चार प्राधिकरणद्वारा प्रस्ताव गरिएको मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत भएको छ । विहिवार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा [...]
राजविराज, १६ असार । सप्तरीको बलान विहुल गाउँपालिकामा पूर्वाग्राही भएर करारका कर्मचारी हटाउने निर्णय गरिएको भन्दै जनप्रतिनिधिको आलोचना भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि सो कार्य प्रति [...]
वीरगञ्ज । प्रहरीले पर्साको बहुदरमाई नगरपालिकामा जलाउँदै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको छ । वडा नम्वर ७ छपकैयास्थित आर्यघाटमा जलाउँदै गरेको सो शव बुधवार राति प्रहरीले [...]
जनकपुरधाम । मधेशी शहिद प्रतिष्ठानले मधेश आन्दोलन र जनयुद्धमा शहिद भएका परिवारलाई भरणपोषण भत्ता र सन्तानलाई छात्रवृत्ति दिने भएको छ । भरणपोषण भत्ता वापत मासिक २१ हजार रुपैयाँ दिइने प्रतिष्ठानका [...]
जनकपुरधाम । देशभर विहिवार सामान्यदेखि पूर्ण बदली रहि केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान देशका [...]
जनकपुरधाम, १५ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा वेरोजगारीको समस्या समाधान गर्नका निम्ति उद्योग कलकारखानाका साथै स्वरोजगारका कार्यक्रमहरु प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । बुधवार महिला बालबालिका [...]
राजविराज । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले ‘कपि–पेष्ट’का कारण अनलाइन पत्रकारिताको विश्वनियता घट्दो रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण जनकपुरधामले सप्तरीको राजविराजमा आयोजना गरेको पाँच दिवसीय [...]
विराटनगर । निरन्तरको वर्षाका कारण आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ भने सयौं घरपरिवार डुबानमा परेका छन् । जिल्लाको सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोलाले बगाउँदा सोही [...]
राजविराज । आज असार १५ । प्रत्येक वर्ष मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही [...]