राजविराज, २९ चैत । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित चन्द्रा नमुना माध्यमिक विद्यालयमा पाँच दिवशीय आधारभूत तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिमको आयोजना गरिएको थियो [...]
काठमाडौँलगायत विभिन्न शहरमा कोभिड १९ को संक्रमण जोखिम बढेको छ । सरकारले जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनेमा हल, विद्यालय, भिडभाड हुने [...]
जनकपुरधाम । पछिल्लो २४ घन्टामा थप ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। ३१ सय २५ नमूनाको पीसीआर परीक्षण गराउँदा ३६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका [...]
जनकपुरधाम । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ [...]
इटहरी । इटहरीको आँपगाछीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रिपरको ठक्करबाट स्थानिय कर्णबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी [...]
जनकपुरधाम । देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो [...]
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद भएको छ। खसेभन्दा बढी मतपत्र बाहिरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले प्रदर्शन गरिरहेका छन्। शनिबार भएको निर्वाचनपछि आइतबार [...]
जनकपुरधाम । गए राति १२ बजे लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् । शंकाकै आधारमा [...]
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई सात विकेटले हराएको हो । खेलमा [...]
लहान, २९ चैत । सिरहामा गएराति एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । पसल लुट्न आएका ६/७ जनाको हतियारधारी समूहले लहान नगरपालिका–२२ का प्रदिप मिझारको हत्या गरेको हो । उनी [...]