जनकपुरधाम, १० चैत । नेपाल पत्रकार महासंघ शाखा धनुषाका सचिवसहितका सञ्चारकर्मीहरु पनि प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् । मंगलवार आयोजित एक कार्यक्रमका बीच सचिव पुरन साहसहित २२ जना सञ्चारकर्मीहरु [...]

जनकपुरधाम । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले दुईवटा वार्षिक प्रतिवेदन पेश गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदनहरु [...]

जनकपुरधाम । सरकारले आगामी वर्ष २०७८ सालमा दिने सार्वजनिक विदाको सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बिदाको सूची [...]

राजविराज, ९ चैत । लकडाउनपछि सवारी साधनसहित बोर्डरमा प्रवेश गर्न असहज भएपनि तस्करहरुले टाउँकोमै बोकेर मदिरा भारत पुर्याउने गरेको खुलेको छ । प्रहरीले गए राति दशगज्जा क्षेत्रबाट ठुलो परिमाणमा मदिरा [...]

राजविराज, ९ चैत । सप्तरी प्रहरीले दोहोरो नागरिकता लिएको कसूर मुद्दा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदे बरसाईन नगरपालिका–८ बैरियाहीका ३२ वर्षीय जिवछ ठाकुर छन् [...]

राजविराज, ९ चैत । उदयपुरको कटारी नगरपालिका–१० मा गए राति आगोमा जलेर एक ३ वर्षीय बालकको मृत्यु भएको छ । परालको कुन्युमा अचानक सल्केको आगो फैलिएर घरमा आगलागी हुँदा स्थानीय [...]

राजविराज, ९ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले पनि हवाई भाडा बढाएका छन् । निगमले गत मंगलवार (चैत ३ गते) राति १२ बजेदेखि लागू [...]

विराटनगर । विराटनगरमा मेरिल्याण्ड कलेजद्वारा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् । आईतबार भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् । [...]

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले भू–उपयोग नीति जारी गर्दै जग्गा व्यापारीहरूको मनपरी प्लटिङमा कडाइ गर्ने भएको छ । जथाभावी जग्गा खण्डीकरण भइरहेको भन्दै त्यसलाई रोक्न वडामा उपमहानगरपालिकाले निर्देशन समेत जारी [...]

नेपाल सरकारले कोभिड १९ महामारीको सन्दर्भलाई पुनः अघि सार्दै परिस्थितिजन्य कारणले सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गरेको छ । केही समययता छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस संक्रमणले पुनः गति लिन थालेको [...]

क्याटोगरी छान्‍नुहोस