राजविराज। कोरोनाका कारण भारतमा शनिवारसम्म ३१ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिवार मात्रै भारतमा ४८ हजारभन्दाबढी कोरोना संक्रमित थपिएका छन् । भारतमा [...]

सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्वर ४ स्थित बेल्ही भएर बलान नदी बगेको छ । यो नदीले वर्षेनी बाढीको समयमा त्यहाँका वासिन्दालाई दुःख दिने गर्दछ । बलान नदीले वर्षेनी खेतीयोग्य [...]

राजविराज । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बारा अस्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । [...]

रोशन जनकपुरी, साहित्यकार जनकपुर, बीरगञ्ज, राजबिराज लगायत तराई मधेशका राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, अधिकारकर्मीहरूमा देखिएको मुर्दा शान्ति देखेर दिक्क लाग्छ । दलितहरू मारिएका छन्, चेपाङ लगायत सुकुमवासीहरूको घर [...]

राजविराज, १० साउन । ‘ईडिजिटल नेपाल’ स्टार्टअप कम्पनीका संस्थापक सप्तरीका युवा इन्जिनियर आदित्य राजलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डोमेन बन्द गर्ने धम्की दिएको छ । सञ्चार तथा सूचना प्रविधि [...]

राजविराज, १० साउन । सप्तरी जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थप ७ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ सय २६ पुगेको हो । स्वास्थ्य कार्यालय [...]

राजविराज, ०९ साउन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएका एक विरामीमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । विरामीमा संक्रमण फेला परेसँगै अस्पतालमा प्रवेश निषेध गरिएको छ । [...]

राजविराज,०९ साउन । कोरोना संक्रमणको कहरले यतिवेला सदरमुकाम राजविराजका सर्वसाधारणमा खेप्नै नसक्ने त्रास छ भने जिल्लाभर कौतुहलता पैदा भएको छ । जिल्लाका अधिकांश व्यक्तिहरु सदरमुकामसँग जोडिएकाले आफुहरु पनि संक्रमितको सम्पर्कमा [...]

राजविराज, ८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर २ महुवाका अति विपन्न परिवारलाई आर्यआर्जनकालागि विहीबार बाख्रा वितरण गरिएको छ । पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा उपलब्ध गराईएको [...]

राजविराज, ०८ श्रावण। सप्तरीमा विहिवार थप ७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । बोदे बरसाईन र सप्तकोशी नगपालिका, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य [...]

क्याटोगरी छान्‍नुहोस