काठमाडौं – सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र [...]
काठमाडौं – सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई [...]
काठमाडौं - सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई [...]
काठमाडौं । रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज पनि अन्तिम सुनुवाइ हुनेछ । उक्त सुनुवाइ न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा हुनेछ । सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ [...]
पर्सा – एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष [...]
जनकपुरधाम । मधेश प्रदेशमा पनि प्रमुख प्रतिपक्षी दललाई लिएर विवाद सुरु भएको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीका नेता सराेजकुमार यादवकाे नेतृत्वको सरकार छ । नेकपा एमाले, माओवादी केन्द्र, [...]
राजविराज, ३१ वैशाख । पूर्व उप–प्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताएका छन् । आइतवार राजविराजमा मधेश कृषि विश्वविद्यालय, [...]
राजविराज – सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरस्थित सडक छेउमा आइतवार विहान एक युवकको शव फेला परेको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–२ खैरबनाका मो.लुकमानको २१ वर्षीय छोरा मो.तफेजुलको शव फेला परेको हो [...]
काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् । शनिवार काठमाडौंको नक्शालमा शुरु भएको काठमाडौंको नक्शालमा [...]
भक्तपुर - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकको पक्षमा काम गर्ने सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । शनिवार भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा [...]