राजविराज–सुरुङ्गा नगर निर्माण संयुक्त संघर्ष समिति, सप्तरीले सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले भ्रष्टाचारलाई ढाकछोप गर्न प्रेस विज्ञप्तिमार्फत वक्तव्यबाजी गरेकी दावी गरेको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि, कर्मचारी [...]
राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राज्य पक्षले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई आपराधिक घटना करार गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार राजविराजमा [...]
जनकपुरधाम – उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । उनले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, [...]
राजविराज – जनप्रतिनिधि र कर्मचारी मिलेर हाकाहाकी लुट मच्चाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका आधा दर्जन योजनाहरुमा छानविन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि गत वर्षका ती योजनाहरुमा [...]
जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीसहितका चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नम्वर १ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा प्रमुख [...]
जनकपुरधाम –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब २४ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा उपसचिवसहितका २६ जनाविरुद्ध विशेष अदालतको फैसलाउपर सर्वोच्चमा निवेदन दिएको छ । विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट [...]
राजविराज – वर्ष दिनमा सेवा–सुविधामै दुई करोड ८७ लाख रुपैयाँ खर्च गरेको विषय बाहिरिएपछि आलोचित बन्न पुगेका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर १० लाख रुपैयाँ झ्वाम पारेको खुलासा [...]
राजविराज, २ पुस – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा प्रबन्धकसहित तीन जना आरोपित पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार सप्तरी जिल्ला [...]
बारा–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुर सिमरा उपनगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित आज पक्राउ गरेको हो [...]
राजविराज–तस्करीको ‘हटस्पट’ बनेको सप्तरीको राजगढ गाउँपालिका–२ स्थित झुटकी नाकामा बालबालिका प्रयोग हुने गरेको पाइएको छ । सीमावर्ती क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकाले बैलगाडामा मदिरा लोड गरिरहेको अवस्थामा पाइएपछि तस्करीबारे खुल्न [...]