राजविराज–पछिल्लो केही समय यता राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद बल्झिएको छ। उपभोक्ता समितिलाई कमबढी भुक्तानी, शाखा प्रमुखको जिम्मेवारी बाँडफाँड र आन्तरिक राजनीतिका कारण विवाद सतहमा आएको हो। कर्मचारीले सुरु [...]

जनकपुरधाम, ३ माघ । मधेश प्रदेशको नामाकरण तथा स्थायी राजधानी घोषणा भएको ऐतिहासिक दिन स्वाभिमान दिवसको अवसरमा तात्कालीन प्रदेश सभाका सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गृह, [...]

जनकपुरधाम - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन [...]

राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र [...]

राजविराज–निरंकुशता हावी भएको भन्दै राजविराजका जनप्रतिनिधि (वडा सदस्यहरु)ले संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने भएका छन् । आइतवार वडा नम्वर २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा बसेको बैठकले [...]

कञ्चन कुमारी यादव राजविराज, २९ पुस । सप्तरीको बलान विहुल गाउँपालिकास्थित बलान नदीमा अवैध रुपमा उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरुले दिनदहाडै वडा नम्वर ४ बेल्हीस्थित नदीबाट अवैध [...]

राजविराज, २७ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका–४ वेल्हीस्थित बलान नदीमा अढाई करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको बाँध र स्पर अढाई महिनामै भत्किएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु [...]

राजविराज–आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्ने ढंगले अघि बढेको भन्दै नियमनमा सघाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आग्रह गरेका छन् । बिहिवार नेपाल पत्रकार महासंघ [...]

जनकपुरधाम – जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर लामिछानेलाई ८ वर्षको [...]

राजविराज-विशेष अदालतले सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले [...]

क्याटोगरी छान्‍नुहोस