राजविराज । सप्तरी क्षेत्र नम्वर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले जितेको छ । जसपाका उम्मेदवार नवलकिशोर साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । साहले निकटतम् प्रतिद्वन्द्वी जनमत [...]

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् । यादवले २६ हजार १६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा [...]

काठमाडौं-प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले)ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३०मत प्राप्त गरेको छ । त्यसैगरी [...]

जनकपुरधाम – नवनिर्वाचित सांसद प्रदीप यादवले चुनाव हारे पनि आफुहरुको नेता उपेन्द्र यादव नै रहेको बताएका छन् । निर्वाचित भएपछि प्रक्रिया दिँदै उनले भने, ‘चुनाव भनेकै हार जितको खेल हो, [...]

बारा – बारा क्षेत्र नम्वर ४ बाट पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । गठबन्धनका [...]

राजविराज – सप्तरी क्षेत्र नम्वर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हासिल गरेका हुन् । [...]

काठमाडौं – ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई २०४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् । भट्टराईले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धाबीच परिणाम आफ्नो पक्षमा पारे [...]

राजविराज–सप्तरी क्षेत्र नम्वर ३ (ख) मा पनि जनमत पार्टीले जितेको छ । जनमतका उम्मेदवार शम्भुकुमार साहले ४८ मतान्तरले विजयी भएका हुन् । साहले १० हजार ८६२ मत प्राप्त गरेका छन् [...]

डडेल्धुरा – डडेल्धुराबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका हुन् । कुल ५१ हजार दुई [...]

राजविराज – मत पेटिकाको सिल नम्बर फरक पाइएको आशंकापछि विवाद भएर रोकिएको सप्तरी क्षेत्र नम्बर २ को मतगणना कार्य पुनः सुचारु भएको छ । दलका प्रतिनिधिलाई आशंका रहेको कुरा स्पष्ट [...]

क्याटोगरी छान्‍नुहोस